सर्वेन्द्र खनालले गरे तनहुँ १ मा मनोनयन दर्ता

नेपालभ्युज

सर्वेन्द्र खनालले गरे तनहुँ १ मा मनोनयन दर्ता

काठमाडौं। तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन्। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने प्रस्तावक र समर्थकमा एक बहादुर राना रहेका छन्।

त्यहाँबाट नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेको पनि मनोनयन दर्ता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved