माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अघिदेखि सुरु भएको हो।

बैठकमा  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved