देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

नेपालभ्युज

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । शनिबार अपराह्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको छ ।

कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको बैठकमा जाने नेताले त्यहाँ भएका छलफलबारे ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर, सत्ता गठबन्धनमा भागबण्डा अझै मिलिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved