कांग्रेस पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक, भावी रणनीति तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । बैठकका लागि संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । संसदमा कांग्रेसको भावी भूमिका र रणनीतिका विषयमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved