घोडेजात्राको बिदामा पनि राहदानी विभागले सेवा दिने

नेपालभ्युज

घोडेजात्राको बिदामा पनि राहदानी विभागले सेवा दिने

काठमाडौं । राहदानी विभागले मंगलबार घोडेजात्राको बिदाको दिन पनि आफ्नो सेवा संचालन गर्ने भएको छ ।

सरकारले घोडेजात्राका अवसरमा मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने सेवा सूचारु गर्ने जनाएको हो ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० बजे देखि दिउँसो २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved