चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त

नेपालभ्युज

चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त

बेइजिङ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ ।

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।

यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved