‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली (तस्वीरहरु)

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाले काठमाडौंमा होली मनाएकी छिन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन्। तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्री तमन्ना भाटिया कति समय नेपाल बस्छिन् भन्ने खुलाइएको छैन।

नेपालभ्युज

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली (तस्वीरहरु)

काठमाडौं। ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाले काठमाडौंमा होली मनाएकी छिन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन्।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्री तमन्ना भाटिया कति समय नेपाल बस्छिन् भन्ने खुलाइएको छैन।

उनले पोस्टमा ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना दिएकी छन् ।

भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी बताइएको छ।

हेरौँ केही तस्वीरहरु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved