रिलिजको पूर्वसन्ध्यामा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को बुकिङ कमजोर

वर्षकै ठूलो भिडन्त मानिएको ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ फिल्मको टिकट बुकिङ कमजोर देखिएको छ। एक साताअघि नै बुकिङ खुलाएका दुवै फिल्मले रिलिजको पूर्वसन्ध्यामा पर्याप्त टिकट बेच्न नसकेका हुन्।

नेपालभ्युज

रिलिजको पूर्वसन्ध्यामा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को बुकिङ कमजोर

काठमाडौं। वर्षकै ठूलो भिडन्त मानिएको ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ फिल्मको टिकट बुकिङ कमजोर देखिएको छ। एक साताअघि नै बुकिङ खुलाएका दुवै फिल्मले रिलिजको पूर्वसन्ध्यामा पर्याप्त टिकट बेच्न नसकेका हुन्।

‘छक्का पञ्जा ४’ले देशभरका मल्टिप्लेक्समा बढी सो पाएको छ। तर यही सिरिजका पूर्व फिल्मको तुलनामा फिल्मको बुकिङ कमजोर देखिएको छ।

फिल्मले काठमाडौँका मल्टिप्लेक्समा साँझतिरका सोमा राम्रो अकुपेन्सी कायम गर्ने संकेत देखाएको छ। ‘छड्के २’ त बुकिङमा झनै कमजोर देखिएको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved