‘नाइँ नभन्नु ल ६’ को एक्सनले भरिपूर्ण टिजर सार्वजनिक (भिडिओसहित)

बिहीबार रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ। आँचल शर्माको प्रेम प्राप्तिका लागि उनले गर्ने संघर्षको कथावस्तुको छनक टिजरले दिन्छ।

नेपालभ्युज

‘नाइँ नभन्नु ल ६’ को एक्सनले भरिपूर्ण टिजर सार्वजनिक (भिडिओसहित)

काठमाडौं। विकासराज आचार्यको निर्देशित ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ। आँचल शर्माको प्रेम प्राप्तिका लागि उनले गर्ने संघर्षको कथावस्तुको छनक टिजरले दिन्छ।

सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्की फिल्ममा छन्। आशीर्वाद र आँचललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पारिवारिक चरित्रको रूपमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved