बिनाविभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

नेपालभ्युज

बिनाविभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।

मन्त्रालय छनोट र भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बुझिएको छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । यसबारे थप छलफल भइरहेको पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved