भूकम्पमा परी टर्कीका गोलकिपरको निधन

नेपालभ्युज

भूकम्पमा परी टर्कीका गोलकिपरको निधन

एजेन्सी। भूकम्पका कारण टर्किस फुटबल टोलीका गोलकिपरको निधन भएको छ । सोमबारको भूकम्पमा परेर गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको बीबीसीले जनाएको छ ।

उनी आवद्ध क्लब येनी मालत्यास्पोरले पनि निधनको पुष्टि गरेको छ। “हामी तपाईंलाई बिर्सने छैनौं, तपाइँ निकै सुन्दर व्यक्ति हो ।”  क्लबले लेखेको छ ।

भूकम्पका कारण टर्की र सिरियामा झण्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved