गोलकिपरको ज्यान गयो

भूकम्पमा परी टर्कीका गोलकिपरको निधन

एजेन्सी। भूकम्पका कारण टर्किस फुटबल टोलीका गोलकिपरको निधन भएको छ । सोमबारको भूकम्पमा परेर गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको बीबीसीले जनाएको छ । उनी आवद्ध क्लब येनी मालत्यास्पोरले पनि निधनको पुष्टि गरेको छ। “हामी तपाईंलाई बिर्सने छैनौं, तपाइँ निकै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved