माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विहीबार बस्दैछ । बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने महासचिव देव गुरुङले बताएका छन् ।

केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको  विषयमा पनि छलफल हुनेछ। आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved