कांग्रेसले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए।

नेपालभ्युज

कांग्रेसले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं। नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा छन्।

उनी२५ जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए। यसअघि कांग्रेसले संघीय सरकारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved