जसपा संसदीय दलको बैठक बुधबार पुनः बस्ने

पार्टी कार्यालयमा बसेको उक्त बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको  निष्कर्ष निकालेको छ ।

नेपालभ्युज

जसपा संसदीय दलको बैठक बुधबार पुनः बस्ने

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ ।

पार्टी कार्यालयमा बसेको उक्त बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको  निष्कर्ष निकालेको छ ।

संसदीय दलको अर्को बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ।

बैठकले समसामयिक विषयमा पार्टीले आफ्नो धारणा बनाउने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved