जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

जनकपुर। जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत भएका छन् । यादव मधेस प्रदेशको निवर्तमान सभामुख पनि हुन् ।

यसअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि संसदीय दलको नेतामा आफ्नो उम्मेदवार दिएका थिए । यद्यपि, अन्तिम समयमा सहमति भएपछि यादव संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved