शनिबार बस्दै कांग्रेस संसदीय दलको बैठक

नेपालभ्युज

शनिबार बस्दै कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।

दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिए ।

मंसिर ४ को निर्वाचन पश्चात कांग्रेसको संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।

निर्वाचनपश्चात ठूलो पार्टीको हैसियत बनाएको कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षको रुपमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved