बुर्किना फासोमा २८ नागरिकको मृत्यु

नेपालभ्युज

बुर्किना फासोमा २८ नागरिकको मृत्यु

एजेन्सी । बुर्किना फासोको शुक्रबारदेखि शनिबार रातिसम्म कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

सरकारका प्रवक्ता जीन–इम्मानुएल ओउडेरागोले बुर्किना फासोको उत्तरपश्चिमी बाउकल डु माउहौन क्षेत्रको कोसीको प्रान्तीय राजधानी नोउनामा ति ब्यक्तिहरु गोली लागेको अवस्थामा भेटिएका हुन् ।

उनले घटनाको अवस्था स्पष्ट गर्न र जिम्मेवारी पहिचान गर्न अधिकारीहरूले तुरुन्तै अनुसन्धान सुरु गरेको पनि बताएका छन् ।

उक्त दुर्घटना यस्तो समयमा भएको थियो जुन बेला बुर्किना फासोले आतङ्कवादविरुद्धको लडाइँमा एकताबद्ध हुन जनतालाई परिचालन गरेको थियो ।

सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved