लुम्बिनी प्रदेशसभाको बैठक आज, यस्तो छ कार्यसूची

नेपालभ्युज

लुम्बिनी प्रदेशसभाको बैठक आज, यस्तो छ कार्यसूची

दाङ।  लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दैछ । बैठक प्रदेशसभाको भवन दाङको देउखुरीमा दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved