प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

काठमाडौं । अमेरिकी राजदूत डीन आर. थोम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत थोम्पसनले बिहीवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच द्वीपक्षीय हितका विषयमा संवाद भएको प्रचण्डको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved