अमेरिकी राजदूत

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

काठमाडौं । अमेरिकी राजदूत डीन आर. थोम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत थोम्पसनले बिहीवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच द्वीपक्षीय हितका विषयमा संवाद भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved