पहिले एमाले सिध्याउन खोज्ने,अहिले टाँसिन खोज्नेहरूसँग नेतृत्व सजग रहोस् : बास्कोटा

नेपालभ्युज

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकिकृत समाजवादीसँग नेतृत्व नजिकिन लागेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । एकिकृत समाजवादीलाई सरकारमा ल्याउने र एमालेसँग पुन: पार्टी एकता नै गर्ने हल्ला चलेपछि बास्कोटाले  एमाले समाप्त पार्न खोज्नेहरुदेखि पार्टी नेतृत्व सजग रहनुपर्ने पनि बताएका छन् ।

उनले एमालेका सच्चा कार्यकर्ताको रगत र पसिनाले बनेको पिपलरुपी पार्टीमा पालुवा पलाएपछि स्वार्थ लिएर आउनेहरुसँग चनाखो रहन आग्रह गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved