जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत निर्विरोध

नेपालभ्युज

1324994574706650

काठमाडौं। जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत निर्विरोध  भएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । प्रत्यक्षमा एक र समानुपातिकमा पाँच गरी जनमत पार्टीसँग ६ सिट रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved