यी हुन् माओवादी केन्द्रका ४३ समानुपातिक सांसद ( सूचीसहित)

नेपालभ्युज

यी हुन् माओवादी केन्द्रका ४३ समानुपातिक सांसद ( सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकतर्फका सांसदहरुको नामावली सार्वजनिक गरेको छ । माओवादीले  प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको  सूची निर्वाचन आयोगमा बुझाइसकेको छ  ।

जसअनुसार संघमा माओवादीका १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सांसद रहेका छन् । यस्तै गण्डकीमा ३ र लुम्बिनीमा ४ समानुपातिक सांसद रहेको मा‌ओवादीले केन्द्रले जनाएको छ ।

यस्तो छ सांसदहरुको सूची 


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved