एमाले सचिवालय बैठक स्थगित

बैठकमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने एजेन्डा थियो। एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ । बैठक भोलि बस्ने सम्भावना छ।

नेपालभ्युज

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं। आज बस्ने भनिएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे शुरु हुने भनिएको बैठक विविध कारणले स्थगित भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

बैठकमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने एजेन्डा थियो। एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ । बैठक भोलि बस्ने सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved