माओवादी नेता वर्षमान ‘फलोअप’ उपचारका लागि चीन जाँदै

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि चीन जान लागेका छन्। वंशाणुगत रूपमा रहेको जन्डिसले फेरि सताएपछि ‘फलोअप’ उपचारका सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।

नेपालभ्युज

माओवादी नेता वर्षमान ‘फलोअप’ उपचारका लागि चीन जाँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि चीन जान लागेका छन्। वंशाणुगत रूपमा रहेको जन्डिसले फेरि सताएपछि ‘फलोअप’ उपचारका सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।

यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गराएका थिए।

आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि जाँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved