राजीनामा दिने गृहमन्त्री खाँणको तयारी

नेपालभ्युज

राजीनामा दिने गृहमन्त्री खाँणको तयारी
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका खाँडले राजीनामा दिन लागेको जनाइएको छ ।

रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा गृहमन्त्री खाँण पराजित भएका हुन् ।खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved