गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

नेपालभ्युज

गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं। काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले सम्झौताविपरीत संरचना बनेकोले हटाउन समय दिएको हो । कोषले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो ।

३५ दिनभित्र मापदण्डविपरीतका संरचना नहटाएमा नियमअनुसार कारबाही गरिने पनि कोषले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved