रुपन्देहीमा विष्णु पौडेल अझै ‘त्रासमा’, गणेश पौडेल पछिपछि

नेपालभ्युज

रुपन्देहीमा विष्णु पौडेल अझै ‘त्रासमा’, गणेश पौडेल पछिपछि

रुपन्देही। रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको अग्रता कायमै छ । तर पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले थोरै मतान्तरले पछ्याइरहेका छन् । अहिले मतान्तर जम्मा ९ सय ६ रहेको छ ।

विष्णु पौडेलले २३ हजार ७९३ र गणेश पौडेलले २२ हजार ८८७ मत ल्याएका छन् । एकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङ र स्वतन्त्र उम्मेदवार निकोलस भुसालको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेलले सहजै जित्ने अनुमान थियो । तर विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले त्रासमै राखेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved