धादिङ २ मा कांग्रेस नेता रामनाथ अधिकारी निर्वाचित

नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

नेपालभ्युज

धादिङ २ मा कांग्रेस नेता रामनाथ अधिकारी निर्वाचित

धादिङ । धादिङ २ मा  नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् । नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

अधिकारीले ३४ हजार ४८२ मत ल्याउँदा लोहनीले २३ हजार ९५० मात्रै मत पाए । अधिकारीले १० हजार ५३२ मतान्तरले जितेका हुन् ।

अधिकारी धादिङ जिल्ला पार्टी सभापतिसमेत हुन् ।

लोहनी २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved