मोरङ ६ (१) बाट माओवादीका जीवन आचार्य विजयी

नेपालभ्युज

मोरङ ६ (१) बाट माओवादीका जीवन आचार्य विजयी

काठमाडौं । मोरङको  ६ (१) बाट नेकापा माओवादी केन्द्रका  जीवन आचार्य  प्रदेश सभामा विजयी भएका छन् ।

२ हजार २१ मतअन्तरले  एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै आचार्य  प्रदेशसभामा विजयी भएका हुन् ।

प्राप्त मत परिणाम अनुसार आचार्यले १७ हजार ४८१ मत पाउँदा न्यौपानेले १५ हजार ४६० मत पाइन्  ।

आचार्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ का ज्वाईं समेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved