गुल्मी १ : प्रदीपभन्दा चन्द्र ५९० मतले अगाडि

नेपालभ्युज

गुल्मी १ : प्रदीपभन्दा चन्द्र ५९० मतले अगाडि
फाइल फोटो

काठमाडौं । गुल्मी प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायमै राखेका छन् । भण्डारीलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले १३ हजार ३०५ मत ल्याएका छन् ।

भण्डारीले १३ हजार ८९५ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved