सर्लाही-२ : महिन्द्र राय यादवको अग्रता कायमै, पछ्याउँदै राजेन्द्र महतो

नेपालभ्युज

सर्लाही-२ : महिन्द्र राय यादवको अग्रता कायमै, पछ्याउँदै राजेन्द्र महतो

काठमाडौं । सर्लाही–२ मा नेकपा (माओवादी केन्द्र)का महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् ।

७ हजार ८०४ मतसहित अग्रता कायम गरेका  उनलाई लोसपाका राजेन्द्र महतोले ७ हजार ५७४ मतसहित पछ्याइरहेका छन् ।

एमालेका राजनारायण साह ६ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

महतो यसअघि धनुषा–३ र राय  सर्लाही–२ बाट निर्वाचित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved