सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

नेपालभ्युज

सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

सिन्धुली। सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा गठबन्धन तर्फबाट नेपाली काङ्ग्रेसका स्याम कुमार घिमिरे विजयी भएका छन् । नेकपा एमालेका प्रदिप कटुवाललाइ पछि पार्दै घिमिरे विजयी भएका हुन् ।

काङ्ग्रेसका घिमिरेले ३० हजार ३ सय ५१ मत प्राप्त गरेका छन् भने एमालेका कटुवालले २५ हजार ५ सय ४६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले २ हजार ६ सय ९२ र राप्रपाका शालिग्राम माझीले ९ सय ४०  मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved