घनश्याम भुसाल १६ सय मतले पछाडि

नेपालभ्युज

घनश्याम भुसाल १६ सय मतले पछाडि

रुपन्देही। रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल १६ सय मतल पछि परेका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी नै परित्याग गरेका भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनको साथ छ ।

भुसाललाई एमालेका सचिव छविलाल  विश्वकर्माले पछि पारेका छन् । छविलाल विश्वकर्माको ९ हजार ९ सय ७९ मत आएको छ भने घनश्याम भुसालको ८ हजार ३ सय ४४ मत आएको छ । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीको ६ हजार २ सय ५२ मत आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved