भोजपुरमा एमालेका शेरधन राई २२ सय मतले पछाडि

नेपालभ्युज

भोजपुरमा एमालेका शेरधन राई २२ सय मतले पछाडि

भोजपुर। भोजपुरमा नेकपा एमालेका शेरधन राई २२ सय मतले पछि परेका छन् । नेकपा माओवादी केन्द्रका सुदन किराँतीले शेरधनलाई २२ सय २४ मतले पछि पारेका छन्।

सुदनले १४ हजार ७ सय ८२ मत ल्याउँदा शेरधनले १२ हजार ५ सय ५८ मत ल्याएका छन् । शेरधन राई प्रदेश एकका पूर्व मूख्यमन्त्रीसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved