बैतडीमा माओवादीका कुँवरले लिए अग्रता

नेपालभ्युज

बैतडीमा माओवादीका कुँवरले लिए अग्रता

काठमाडौं । बैतडीबाट प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेन्द्रबहादुर कुँवरले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणनादेखि नै नेकपा एमालेका दामोदर भण्डारीले लिइरहेको अग्रता उल्ट्याउँदै माओवादी केन्द्रका कुँवर अगाडि लागेका हुन् ।

कुँवरले १३ हजार ७३२ मत ल्याउँदा एमालेका भण्डारीले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved