हुम्लामा माओवादीलाई सुरुवाती अग्रता

नेपालभ्युज

हुम्लामा माओवादीलाई सुरुवाती अग्रता

काठमाडौं ।  हुम्लामा बुधबार बेलुकादेखि मतगणना सुरु भएको छ ।

प्रारम्भिक गणनाअनुसार नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) ले ३२३ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

नेकपा एमालेका दल रावलले ८८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved