संखुवासभामा कांग्रेसका उम्मेदवार दीपकको अग्रता कायमै

नेपालभ्युज

संखुवासभामा कांग्रेसका उम्मेदवार दीपकको अग्रता कायमै

काठमाडौं । संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले अग्रता बढाउँदै लगेका छन् । खड्काले चार हजार छ सय ३९ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले तीन हजार सात सय ५१ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved