दैलेख-२ मा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर फेरि अगाडि

नेपालभ्युज

दैलेख-२ मा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर फेरि अगाडि

काठमाडौं। दैलेख-२ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका छन् ।

एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४ हजार दुई सय २ मत पाएका छन् । यता नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्माले १४ हजार १४ मत ल्याएका छन् ।

जारी मतगणनामा कहिले अम्मरबहादुर त कहिले रवीन्द्रराज अघि–पछि भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved