दाङ-३ मा एमालेकी कोमल वलीलाई सकस, दीपक गिरीको फराकिलो अग्रता

नेपालभ्युज

दाङ-३ मा एमालेकी कोमल वलीलाई सकस, दीपक गिरीको फराकिलो अग्रता

काठमाडौं। दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वली फराकिलो मत अन्तरले पछाडि परेकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले उछिनेका हुन् ।

गिरीले ११ हजार दुई सय ४ मत ल्याउँदा वलीले आठ हजार सात सय ६१ मत पाएकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले तीन हजार छ सय ६२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved