दाङ २ : रेखाभन्दा शंकर १,५७१ मतले पछाडि

नेपालभ्युज

दाङ २ : रेखाभन्दा शंकर १,५७१ मतले पछाडि

दाङ । दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायम राखेकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले १४ हजार २३५ मत पाएका छन् ।

झन्डै ४५ हजार मत गणना सकिँदा शर्माको पक्षमा १५ हजार ८०६ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved