कालिकोटमा महेन्द्रबहादुरको अग्रता, पछ्याउँदै नगीन्द्र

नेपालभ्युज

कालिकोटमा महेन्द्रबहादुरको अग्रता, पछ्याउँदै नगीन्द्र

कालिकोट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । सुरुवातमा पछि परेका उनले अहिले ४ हजार ४२४ मतका साथ अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले) का नगीन्द्र शाहीले ४ हजार ८८ मत पाएका छन् ।

यस आँकडाअनुसार महेन्द्रबहादुरभन्दा नगीन्द्र ३३६ मतले पछाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved