रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पौडेलको अग्रता कायमै

नेपालभ्युज

रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पौडेलको अग्रता कायमै

काठमाडौं । रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । २७ हजार सात सय २५ मत गणना हुँदा एमालेका पौडेलले नौ हजार पाँच सय ४५ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले आठ हजार सात सय ९४ मत पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले सात हजार दुई सय ७२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved