काठमाडौं १० मा नेपाली कांग्रेसका केसीको ह्याट्रिक

नेपालभ्युज

काठमाडौं १० मा नेपाली कांग्रेसका केसीको ह्याट्रिक

काठमाडौं।  काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन्। केसीले जितमा ह्याट्रिक गरेका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए।

१४ हजार ४५८ मत ल्याएर केसी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्प्रर्स्धी नेकपा एमालेका उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन्।

यस्तै रास्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved