गुल्मी २ : झाँक्रीसँग गोकर्ण विष्टले बढाए मतान्तर

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायमै राखेका छन्। विष्टले १६ हजार ५१८ मत पाएका छन्।

नेपालभ्युज

गुल्मी २ : झाँक्रीसँग गोकर्ण विष्टले बढाए मतान्तर

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायमै राखेका छन्। विष्टले १६ हजार ५१८ मत पाएका छन्।

एकीकृत समाजवादीकी रामकुमारी झाँक्री २ हजार ६८४ मतले पछि छिन्। झाँक्रीको १३ हजार ८३४ मत छ। त्यहाँ अन्य उम्मेदवारले खासै मत ल्याएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved