रोल्पाको थवाङमा मतदान न्यून

नेपालभ्युज

रोल्पाको थवाङमा मतदान न्यून

रोल्पा।  रोल्पाको थवाङ मतदान केन्द्रमा कम मतदान  भएको छ।

स्थानीय पत्रकार गोविन विकका अनुसार वडा नं. १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन ।

वडा नं. २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् ।

उक्त मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरूले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved