नुवाकोटमा आमा छोरीको घाँटी रेटि हत्या

नेपालभ्युज

नुवाकोटमा आमा छोरीको घाँटी रेटि हत्या

काठमाडौं ।  नुवाकोट दुप्चेश्वर गाउँपालिका- ५ बालकुमारी भगेरिमा सोमबार साँझ आमाछाेरिकाे घाँटी रेटि हत्या भएको छ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाका अनुसार हत्या हुनेमा  २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छाेरि कृष्टिना खतिवडा रहेका छन् ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ  । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved