ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्यह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved