रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापालाई

नेपालभ्युज

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापालाई

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

त्यहा मुख्य प्रतिस्पर्धी एमालेका विष्णु पौडेल रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved